एकैदिन ७ हजार ८९० संक्रमण मुक्त, १ सय ७७ को मृत्यु

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

७ जेष्ठ । पछिल्लो २४ घन्टामा ७ हजार ८ सय ९० जना संक्रमणमुक्त भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार ८ हजार ६ सय ७ जना कोरोना संक्रमित थपिएका छन्।

सो अवधिमा १ सय ७७ जनाको मृत्यु भएको पनि मन्त्रालयले जनाएको छ। सो अवधिमा कूल २३ हजार २ सय २६ जनाको कोरोना परीक्षण गर्दा ८ हजार ६०७ मा कोरोना पोजेटिभ देखिएको मन्त्रालयले जनाएको छ।


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Warning: file_get_contents(index.php): failed to open stream: No such file or directory in /home/u718335238/domains/samraikhabar.com/public_html/wp-includes/plugin.php on line 452