काँग्रेस संसदीय दलद्धारा सुदूरपश्चिम सरकारको ध्यानाकर्षण

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

धनगढी: नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलले मुख्यमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ । दलले सोमवार आगामी बजेट पुर्णरुपमा सन्तलीत,प्रदेश गौरवका योजना,कोरोना नियन्त्रण लगायतका माग राख्दै १४ बुँदे ध्यान आकर्षण पत्र मुख्यमन्त्री त्रिलोचन भट्टलाई बुझाएको हो ।

कोरोना भाइरसको सङ्क्रमणका जारी निषेधाज्ञाका कारण प्रभावित मजदुरका लागि तत्काल राहतका प्याकेज ल्याउने लगायतका माग राख्दै संसदीय दलका नेता समेत रहेका डा।रणबहादुर रावले मुख्यमन्त्री लाई ज्ञापन पत्र बुझाएका हुन ।


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Warning: file_get_contents(index.php): failed to open stream: No such file or directory in /home/u718335238/domains/samraikhabar.com/public_html/wp-includes/plugin.php on line 452