नेकपा निकट जनगणतान्त्रिक सम्पर्क मञ्च केन्द्रिय समन्वय समिति नेपालले आज काठमाडौं मा विरोध प्रदर्शन सम्पन्न

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

नेकपा निकट जनगणतान्त्रिक सम्पर्क मञ्च केन्द्रिय समन्वय समिति नेपाल ले पार्टि केन्द्रिय कार्यक्रम अनुसार अाज काठमाडौं मा विरोध प्रदर्शन सम्पन्न गरेको छ,कार्यक्रममा जनगणतान्त्रिक सम्पर्क मञ्च केन्द्रिय समन्वय समिति नेपाल केन्द्रिय सचिव खेम प्रधान,केन्द्रिय सदस्य प्रतिक अधिकारी लगाएत जनगणतान्त्रिक सम्पर्क मञ्च केन्द्रिय समन्वय समिति नेपाल का नेता तथा सदस्यहरुको उपस्थिति रहेको थियो ।
जनगणतान्त्रिक सम्पर्क मञ्च केन्द्रिय समन्वय समिति नेपाल केन्द्रिय सचिव खेम प्रधान ले सरकारको नालायकिपनक, गैरन्यायिक गिरफ्तारी,दमन,धरपकड,भ्रष्टाचार, ब्यापारीकरण,माफियाकरण का विरुद्ध सशक्त रुपले प्रतिकारमा उत्रिन अपिल गर्दै राज्यले दमन,धरपकड नरोके आफुहरु कडा प्रतिरोध गर्न बाध्य हुने र त्यसबाट हुन आउने क्षति को जिम्मेवारी यो कठपुतली सरकार हुने चेतावनी दिनुभयो ।
जनगणतान्त्रिक सम्पर्क मञ्च केन्द्रिय समन्वय समिति नेपाल केन्द्रिय सदस्य प्रतिक अधिकारिले नेपाल बन्दलाई सफल पार्न सम्पुर्ण मुक्तिकामि न्याय प्रेमि जनसमुदायमा सहयोग,समर्थनका लागि सबैमा अपिल गर्नुभयो।


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments