लुम्बिनीमा कांग्रेसका पाण्डे निर्वाचित

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं । लुम्बिनी प्रदेश अन्तर्गत राष्ट्रियसभा सदस्यका लागि भएको उपनिर्वाचनमा नेपाली कांग्रेसका दृगनाराण पाण्डे निर्वाचित भएका छन् । 

उनले नेकपा एमालेका उमेदवार चन्द्रबहादुर खड्कालाई पराजित गरेका हुन्  ।  पाण्डेको ४१४० मतभार र खड्काकाे ३६१२ मतभार रहेको छ । 

पाण्डे नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चाबाट उमेदवार बनेका थिए ।


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Warning: file_get_contents(index.php): failed to open stream: No such file or directory in /home/u718335238/domains/samraikhabar.com/public_html/wp-includes/plugin.php on line 452