साइन नेपालले डोटीमा दियो कृषक लाइ हाते ट्याक्टर

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

चक्र कुँवर, अषाढ २० डोटी । मानवीय सेवामा अनेकौ प्रयास (साइन नेपाल) कैलालीले डोटीका कृषकहरुलाइ हाते ट्याक्टर वितरण गरेको छ ।

साइन नेपालले आज एक कार्यक्रमको आयोजना गरि जिल्लाको पुर्वीचौकी गाउपालीकाका कृषक हरुलाइ ट्याक्टर वितरण गरेको हो ।

पुर्वीचौकी गाउपालीकाको वडा नम्वर तिन गैरागाउमा रहेको इन्द्रेणी कृषक समुह, मालीका कृषक समुह र वडा नम्वर ४ काडामाण्डौमा रहेको भगवती कृषक समहलाइ उक्त ट्याक्टर तिरण गरिएको साइन नेपालका कोषाध्यक्ष मेख राज भट्टले जानकारी दिनु भयको छ ।

काम गर्न सहज हुने र ब्यवसायीक कृषी तर्फ कृषकको ध्यान जनका लागी संस्थाले ट्याक्टर दियको संस्थाका अध्यक्ष भक्तराज जोशीले वतायका छन् ।

ट्याक्टर प्राप्तीले हसृत भएको कृषकहरुको भनाइ रहेको छ । ट्याक्टर वितरण कार्यक्रममा साइन नेपालका पदाधीकरी, वडा अध्यक्ष, स्थानीय वासीन्दा लगायत कृषहरुको उपस्थिीती रहेको थियो ।


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments