सुदूरपश्चिममा ‘फ्लोर क्रस’ गर्ने माधव नेपाल समूहका सांसदलाई बर्खास्त गर्ने तयारी

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

नेकपा एमालेले सुदूरपश्चिममा ‘फ्लोर क्रस’ गर्ने माधव नेपाल समूहका सांसदलाई बर्खास्त गर्ने तयारी गरेको छ ।

 नेकपा एमाले सुदूरपश्चिम प्रदेशका अध्यक्ष कर्ण थापाले उनीहरुलाई पहिले पनि स्पष्टिकरण सोधेकाले बर्खास्त गर्ने तयारी भएको जानकारी दिए ।

उनले पत्र तयार भइरहेकाले आजै बर्खास्त गर्ने जानकारी प्रदेश सभालाई गराउने बताए । नेपाल समूहका १७ जना सांसदले पार्टीको निर्देशन विपरित सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टको पक्षमा मतदान गरेका थिए ।


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Warning: file_get_contents(index.php): failed to open stream: No such file or directory in /home/u718335238/domains/samraikhabar.com/public_html/wp-includes/plugin.php on line 452