रास्वपा महाधिवेशन : सांगठनिक प्रतिवेदन महामन्त्रीले प्रस्तुत गरे
९ असार, चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) महाधिवेशनमा सांगठनिक प्रतिवेदन पेस भएको छ । महामन्त्री कबिन्द्र बुर्लाकोटीले महाधिवेशनको बन्द सत्र हलमा सांगठनिक प्रतिवेदन पेस गरेका हुन् । रास्वपाको महाधिवेशन चितवनमा जारी छ । जारी महाधिवेशनको बन्द सत्र आजबाट सुरु भएको हो ।
रास्वपाले आजैबाट नेतृत्व चयनको लागि निर्वाचन प्रक्रिया अघि बढाउने बताएको छ ।









प्रतिकृया दिनुहोस