संगितले मानव जिवनमा उर्जा दिन्छ : नगर प्रमुख खड्का
११ असाेज, डाेटी । दिपायल सिलगढी नगरपालिका डाेटीका नगर प्रमुख बाजि सि खड्का(विजय)ले संगितले मानव जिवनमा उर्जा दिने वताउनु भएकाे छ । साेमवार सिलगढीमा सम्पन्न भयकाे लाेकदाेहरि प्रतिष्ठान डाेटीकाे वृहत् सांस्कृतिक कार्यक्रम तथा जिल्ला अधिवेशन कार्यममा प्रमुख अतिथि काे आसन बाट वाेल्दै नगर प्रमुख खड्काले यस्ताे वताएका हुन् । साथै नगर प्रमुख खड्काले कलाकारिता यउटा यस्तो माेति हाे त्याे माेति लाइ हामिले समाल्न सक्नु पर्छ´ भन्ने कुरामा जाेड दिएका थिए । कार्यक्रममा कलाकारहरुले स्थानिय सरकारले कला क्षेत्रकाे विकासका लागि विशेष जाेड पर्ने र म नगर प्रमुख भयकाले हाम्राे नगरपालिकाकाे सम्पुर्ण टिमले जहाँ सहयाेग र समन्वय गरेर सहयोग प्रतिवद्ध समेत रहेकाे उहाँले वताउनुभएको छ ।
कार्यक्रममा लाेकदाेहरि प्रतिष्ठानका केन्द्रीय सदस्य नविन धामि, प्रदेश अध्यक्ष पदम धामि, डाेटी जिल्लाका पदाधिकारी, कलाकार तथा पत्रकारहरुकाे सहभागीता रहेकाे थियाे ।





प्रतिकृया दिनुहोस